नेपालगन्ज– ९ मा वडाको विकासका लागि गोविन्द रेग्मीको विकल्प छैन

२२ बैशाख २०७९  नेपालगंज  । नेकपा एमालेका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका वडा नं.९ का  उम्मेदवारहरु  घरदैलाेअभियान तिब्र रुपमा कार्यक्रम गर्दै आएका छन । नेकपा एमालेका तर्फबाट वडाअध्यक्ष पदमा गोविन्द रेग्मी, वडा सदस्य पदमा सीमा केसी, मीना नेपाली, जयन्ती खत्री र ज्ञानबहादुर लामा चुनावी प्रतिस्पर्धामा छन् । चुनावी घरदैलो अभियान पूरा भएपछि … Continue reading नेपालगन्ज– ९ मा वडाको विकासका लागि गोविन्द रेग्मीको विकल्प छैन